Facebook मा सामग्रीको रिपोर्ट गर्नुहोस्

यो जानकारी Facebook मा सामग्री (उदाहरण: पोस्ट, फोटो वा कमेन्ट) को रिपोर्ट गर्न चाहने मानिसहरूका लागि हो।
तपाईंलाई आफ्नो खातामा लग इन गर्न समस्या जस्ता अन्य समस्याहरू भइरहेका छन् भने वा तपाईंलाई आफ्नो खाता ह्याक भएको छ जस्तो लाग्छ भने तपाईंले चाल्न सक्ने कदमहरूका बारेमा थप जान्नुहोस्।
Facebook मा दुर्व्यवहारपूर्ण सामग्री वा स्प्यामको रिपोर्ट गर्ने उत्कृष्ट तरिका भनेको सामग्रीको नजिकै रहेको लिङ्कको रिपोर्ट गर्नुहोस् भन्ने विकल्प प्रयोग गर्नु हो। तपाईं हामीकहाँ कुनै सामग्रीका बारेमा कसरी रिपोर्ट गर्न सक्नुहुन्छ भन्ने केही उदाहरणहरू तल छन्। दुर्व्यवहारबारे रिपोर्ट गर्ने बारे थप जान्नुहोस्।
तपाईंसँग खाता छैन वा तपाईंले रिपोर्ट गर्न चाहनुभएको सामग्री देख्नुभएन भने (उदाहरण: कसैले तपाईंलाई ब्लक गर्‍यो), तपाईं के गर्न सक्नुहुन्छ भन्नेबारे जान्नुहोस्

सामग्रीको रिपोर्ट गर्नुहोस्

Other ways to get help

Chat with Meta AI support assistant
Resolve issues, make changes and get support in real time