दुर्व्यवहारका बारेमा रिपोर्टिङ
दुर्व्यवहारका बारेमा रिपोर्टिङ
दुर्व्यवहारका बारेमा रिपोर्टिङ
दुर्व्यवहारका बारेमा रिपोर्टिङ
लिङ्कको प्रतिलिपि बनाउनुहोस्
कुनै कुरालाई facebook मा रिपोर्ट गरिएपछि हामी त्यसको समीक्षा गर्छौ र हाम्रो समुदायका मापदण्डहरूको विरूद्ध जाने कुनै पनि वस्तुलाई हटाउँछौ। यदि तपाईं सन्देशहरूका बारेमा रिपोर्ट गर्दै हुनुहुन्छ भने, रिपोर्ट गरिएका सन्देशहरू हाम्रो प्रणाली सुधार गर्न मद्दत गर्न हाम्रो सामुदायका मापदण्डहरूविरुद्ध जान सक्ने अन्य रिपोर्ट गरिएका सामग्रीहरूको समीक्षाका लागि प्रयोग गर्न सकिन्छ। हामीले रिपोर्ट गरिएका कुराको सुनुवाई गर्दा रिपोर्ट दायर गर्ने व्यक्तिको बारेमा कुनै जानकारी समावेश गर्दैनौं। कृपया याद राख्नुहोस् कि Facebook मा केही कुराको बारेमा रिपोर्ट गर्दैमा उक्त कुरा हटाइनेछ भन्ने कुराको ग्यारेन्टी हुँदैन।
यदि तपाईंले Facebook मा आफूलाई मन नपरेको कुरा देख्नुभयो तर तपाईंलाई सामुदायका मापदण्डहरूविरुद्ध जान्छ जस्तो लाग्दैन भने,तपाईं के गर्न सक्नुहुन्छजान्नुहोस्। यदि Facebook मा केही कुराले काम गरिरहेको छैन भने हामीलाई थाहा दिनुहोस्।
यदि तपाईंले केहीका बारेमा रिपोर्ट गर्नुभएको छ भने, तपाईंसँग तपाईंको सहायता इन्बक्समा तपाईंको रिपोर्टको स्थिति जाँच गर्ने विकल्प हुन सक्छ। सहायता इन्बक्सको प्रयोग कसरी गर्ने भन्ने बारेमा थप जान्नुहोस्।
सम्बन्धित विषयहरू
Other ways to get help
Chat with Meta AI support assistant
Resolve issues, make changes and get support in real time



